कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व … Continue reading कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल